प्रचण्ड र ओलीबिच भेटवार्ता, के-के भयो कुराकानी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २०, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २०, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विविध विषयमा दुवैबीच छलफल भएको हो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस