झापामा महेश बस्नेत सहभागी कार्यक्रममा आक्रमण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २५, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

काठमाडौँ । झापामा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत सहभागी कार्यक्रम आक्रमण भएको छ ।

आक्रमणका क्रममा कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको एमाले नेता तथा कार्यकर्ताको गाडी फुटाइएको छ ।

पहिचानवादीको भेलामा दुर्गा प्रसाईँका कार्यकर्ता मिसिएर अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा गाडी तोडफोड गरिएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस