राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २९, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २९, काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
संघीय संसद्को सचिवालयले सूचना जारी गर्दै उक्त सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेको जानकारी दिएको छ ।

राष्ट्रि सभाको बैठक असोज ३० गते मंगलबार अपराह्न १ बजे आह्वान गरिएको थियो ।
तर, विशेष कारणवश तोकिएको दिन र समयमा बैठक बस्न नसक्ने भन्दै स्थगित गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस