कैलालीमा कस्ले देखायो प्रधानमन्त्री दाहाललाई कालोझण्डा ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २९, सोमबार (१ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असोज २९, धनगढी । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाइएको छ।

कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको हो । प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस