संयुक्त राष्ट्रसंघका महासचिव अर्को साता नेपाल आउने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० कार्तिक ३, शुक्रबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक ३, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले महासचिव गुटेरेस कात्तिक १२ देखि १५ सम्मका लागि नेपाल आउन लागेको र बैठकले उनको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस