महासचिव गुटेरेस पुलचोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १३, सोमबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टिकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी छन् । चार दिने नेपालमा भ्रमणका क्रममा रहेका महासचिव गुुटेरेस आज संयक्त राष्ट्रसङ्घको भवनमा पुगेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस