प्रतिनिधिसभा बैठकमा रवि लामिछानेले के भने ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १६, बिहिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा संसदीय दलका नेता र रवि लामिछानेले कांग्रेस, एमाले र माओवादी केन्द्रबाट नै विद्यमान राजनीतिक व्यवस्था खतरामा परेको आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीबाटै राजनीतिक व्यवस्था खतरामा परेको बताउँदै अरुमाथि आरोप नलगाउन बताए ।

प्रमुख तीन दलबाहेकका दलप्रति संसद अनुदार बनेको पनि उनको आरोप छ । उनले कांग्रेस, एमाले र माओवादीबाहेकका दलप्रति संसद अनुदार बनेको आरोप लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस