प्रतिनिधिसभाको बैठक आजपनि बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २४, बुधबार (१ साल अघि)
  • २२ पटक पढिएको
प्रतिनिधिसभाको बैठक आजपनि बस्ने

माघ २४,काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्ने भएको छ । संसद सचिवालयका अनुसार बैठक आज बिहान ११ बजेका लागि तय भएको हो ।

हिजो मंगलबारदेखि बैठक सुरु भएको बैठकमा पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् । आज दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

यसका साथै आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस