‘सार्वजनिक जग्गा हडप्नेलाई कारबाही हुनुपर्छ’ : गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २४, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक जग्गा हडप्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले जतिसुकै शक्तिशाली व्यक्ति भएपनि जग्गा हडप्नेलाई कारबाही हुनुपर्ने बताएका हुन् ।

कानुन मिच्ने शक्तिशालीलाई कारबाही भएमा मात्रै राज्य भएको कुराको प्रत्याभूति हुने उनको भनाइ छ । लोक रिझ्याइँ र स्टन्टबाजीका लागि मात्रै नहोस् भन्ने नागरिकको आवाज रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस