‘प्रचण्ड सरकार जस्तो नालायक इतिहासमा कहिल्यै थिएन’ : गोकुल बास्कोटा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २४, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
‘प्रचण्ड सरकार जस्तो नालायक इतिहासमा कहिल्यै थिएन’ : गोकुल बास्कोटा

माघ २४, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जस्तो नालायक अरु कुनै नभएको टिप्पणी गरेका छन् ।

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यो भन्दा जवाफदेहीविहीन सरकार इतिहासमा कहिल्यै नभएको जिकिर गरे । उनले धुलिखेल पाँचखाल सडक नबनेकोप्रति आक्रोश पोखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस