संसदबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २४, बुधबार (१ साल अघि)
  • ३२ पटक पढिएको
संसदबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २४, काठमाडौँ । सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पारित गर्नुअघि विधेयकमाथि कानुन समितिमा दफाबार छलफल भएको थियो । गत २४ असोजमा समितिले पारित गरेको ९ बुँदे प्रतिवेदनलाई समेत प्रतिनिधिसभाले विधेयकको अंग बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस