मन्त्री प्रकाश ज्वाला आउट !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ६, आईतबार (१ साल अघि)
  • २८ पटक पढिएको
मन्त्री प्रकाश ज्वाला आउट !

फागुन ६, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने तयारी गरेको छ ।
बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी देखिएपछि उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग भइरहँदा पार्टीले आन्तरिक छलफल थालेको हो ।

पार्टीले अध्ययन प्रतिवेदन अध्ययन गर्ने र आवश्यक निर्णय लिने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस