इलाम र बझाङको उम्मेदवार छान्न आज पनि कांग्रेस वैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २१, बुधबार (१ साल अघि)
  • २६ पटक पढिएको
इलाम र बझाङको उम्मेदवार छान्न आज पनि कांग्रेस वैठक बस्दै

चैत्र २१, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठकले इलाम निर्वाचन क्षेत्र नं। २ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको उम्मेदवार छान्ने छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मङ्गलबार बसेको संसदीय बोर्डको बैठकमा प्रदेश कार्यसमितिले सिफारिस गरेका उम्मेदवारको नामावलीमाथि छलफल भएको छ । कांग्रेस नेता मीनबहादुर विश्वकर्माले भने, ‘उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा बुधबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस