कांग्रेस संसदीय दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २, आईतबार (१ साल अघि)
  • २६ पटक पढिएको
कांग्रेस संसदीय दलको बैठक बस्दै

बैशमाख २, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज आइतबार बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस