बैशाख १५ उपनिर्वाचन : इलाम र बझाङमा पठाइयो मतपत्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ५, बुधबार (१ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

बैशख ५, काठमाडौँ । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम र बझाङमा मतपत्र पठाएको छ ।
मतपत्र आज पठाइएको आयोगले जानकारी दिएको छ ।

इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति र बझाङका लागि उपनिर्वाचनका लागि ६८ हजार मतपत्र पठाइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस