मन्त्रिमण्डल पुनर्गठन

मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ९, बुधबार (१ साल अघि)
  • १७७ पटक पढिएको
मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री दाहाल

जेठ ९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका छन्।उनले सरकारमा रहेका केही मन्त्रीहरुलाई हटाएर नयाँलाई सामेल गराउने गृहकार्य सुरु गरेका हुन् ।

गत फागुन २१ गते सत्ता समीकरण बदलिए पछि वर्तमान मन्त्रिपरिषद्मा सहभागी प्रमुख घटक एमालेले महत्वपूर्ण मन्त्रालय नपाएको चर्चा भइरहँदा प्रधानमन्त्री दाहालले एमाललेलाई महत्वपूर्ण मन्त्रालय दिने तयारी गरेका छन् ।

#पुष्पकमल दाहाल प्रचण्ड

ताजा अपडेट

खोजी गर्नुहोस