कोशी प्रदेश

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज, कांग्रेस सहभागी हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २१, सोमबार (१२ महिना अघि)
  • ६६ पटक पढिएको
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज, कांग्रेस सहभागी हुँदै

जेठ २१, विराटनगर । कोशी सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको कांग्रेस आजदेखि उपस्थित हुने भएको छ ।

आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । उक्त बैठकमा कांग्रेस सहभागी हुन भएको हो ।

#कोशी प्रदेश

ताजा अपडेट

खोजी गर्नुहोस