प्रतिनिधि सभा

प्रतिनिधि सभा बैठकमा बजेट बारेको छलफल बुधबार सकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ २१, सोमबार (१२ महिना अघि)
  • ९३ पटक पढिएको
प्रतिनिधि सभा बैठकमा बजेट बारेको छलफल बुधबार सकिने

जेठ २१, काठमाडौँ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल बुधबार सकिने भएको छ ।
सामान्य छलफलमा उठेका विषय र प्रश्नहरूको जवाफ बुधबार नै अर्थमन्त्री वर्षमान पुनले दिनेछन् ।

सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक राखेका छन् । उक्त बैठकमा बजेटमाथिको सामान्य छलफल जारी रहने छ ।

# प्रतिनिधि सभा

ताजा अपडेट

खोजी गर्नुहोस