कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ अषाढ २९, शनिबार (११ महिना अघि)
  • ६० पटक पढिएको
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

असार २९, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयसानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा नया सरकार गठनबारे छलफल हुनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस