उपसभामुख रानाले मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेसको निष्कर्ष

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ भाद्र २६, बुधबार (८ महिना अघि)
  • ७८ पटक पढिएको
उपसभामुख रानाले मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेसको निष्कर्ष

|

भाद्र २६, काठमाण्डौँ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले उपसभामुखले संसदीय मर्यादाविपरीत काम गरेकाले राजीनामा दिनुपर्ने निष्कर्ष निकाले कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

उपसभामुख रानाले कूटनीतिक नियोगलाई पत्र लेखेर भिसा प्रक्रियाका लागि अनुरोध गर्नु पदीय मर्यादा विपरीत रहेको कांग्रेसको ठहर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस