रबि लामिछानेको तर्फबाट आज थुनछेक बहस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष २२, सोमबार (४ महिना अघि)
  • ५३ पटक पढिएको
रबि लामिछानेको तर्फबाट आज थुनछेक बहस

पाैष २२, काठमाण्डाैँ ।  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (सोमबार) कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन् । जिल्ला न्यायाधिश नितिश राइको इजलाशमा आजदेखि रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहसब गर्न लागेका हुन्।

कास्की जिल्ला अदालतमा सोमबार पूर्व गृहमन्त्री समेत रहेका रविलाई छुटाउन वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृ समेत रहेकी अधिवक्ता गौतमले बहस गर्न लागेका हुन् । न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस