‘निर्वाचनमा कति मत प्राप्त गर्नुपर्ने भनेर थ्रेसहोल्ड राख्न हुँदैन’ : सीके राउत

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष २५, बिहिबार (४ महिना अघि)
  • ४४ पटक पढिएको
‘निर्वाचनमा कति मत प्राप्त गर्नुपर्ने भनेर थ्रेसहोल्ड राख्न हुँदैन’ : सीके राउत

पौष २५, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले राजनीतिक दलका निर्वाचनमा कति मत प्राप्त गर्नुपर्ने भनेर थ्रेसहोल्ड राख्न नहुने बताएका छन् । हालको थ्रेसहोल्ड अझ बढाउन लागिएको भन्दै उनले आपति जनाएका छन् ।

नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्ने अध्यक्ष राउतको मत छ । सबै वर्ग, समुदाय र क्षेत्रले कम्तीमा आफ्ना समस्या सदनमा राख्न पाउनुपर्ने र यसअनुसार ऐन(कानून बन्नुपर्ने उनलाई लाग्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस