प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साँझ ७ बजे बालुवाटारमा बस्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष २६, शुक्रबार (५ महिना अघि)
  • ४८ पटक पढिएको
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साँझ ७ बजे बालुवाटारमा बस्ने

पौष २६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरे पनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने जनाइएको छ । बैठकबाट केही नियुक्ति, बढुवाका लगायतका निर्णय हुन सक्ने बताइएको छ ।

#मन्त्रिपरिषद् बैठक #केपी शर्मा ओली

ताजा अपडेट

खोजी गर्नुहोस