मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरु के-के छन् ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष २६, शुक्रबार (५ महिना अघि)
  • ५४ पटक पढिएको
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरु के-के छन् ?

पौष २६, काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायज महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस