‘यो सरकारको मुख्य उद्देश्य मुलुकको आर्थिक समृद्धि हो’ : गृहमन्त्री लेखक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • ५८ पटक पढिएको
‘यो सरकारको मुख्य उद्देश्य मुलुकको आर्थिक समृद्धि हो’ : गृहमन्त्री लेखक

माघ ६, महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले सरकारले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरिरहेको बताएका छन् । आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सरकारले चाँडै संसद अधिवेशन बोलाउने गृहकार्य गरिरहेको बताएका हु्न् ।

‘सरकारले चाँडै संसद अधिवेशन बोलाउने तयारी गरेको छ अधिवेशन बोलाउने बित्तिकै पहिलो दिन नै सरकारले ल्याएका अध्यादेश प्रस्तुत हुन्छन् पछि प्रतिस्थापन गर्ने कानुन बन्छन् । अहिलेको सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि गर्नु रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस