सरकारले साढे १६ लाख गरिब परिवारको बिमा गरिदिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन ११, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फाल्गुण ११, काठमाण्डौ । सरकारले निरपेक्ष गरिबीको रेखा मुनि रहेका साढे १६ लाख गरिब परिवारको बिमा गरिदिने भएकोछ ।

बिमाको दायरा बढाउन सरकारले ती परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बताए । राष्ट्रिय बिमा संस्थानको ५३ वार्षिकोत्सवमा मन्त्री खतिवडाले चरम गरिबिमा रहेका परिवारको स्वास्थ्य जोखिम कम गर्न सरकारले निःशुल्क बिमा गर्ने घोषणा गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस