आज बैंक तथा वित्तिय संस्था खुल्लै रहने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ चैत्र ७, मंगलबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र ७, काठमाडौँ । काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन् ।

काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस