नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र १२, आईतबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

चैत्र १२,काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

आइतवार आज सिंहदरबारमा रहेको गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गएको शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस