जब जापानबाट बुबाआमासँग भिडिओ कलमै झुण्डिइन् रविना…

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौँ । दोलखाकी एक युवतीले जापानमा आत्महत्या गरेकी छिन् ।

अध्ययनका लागि जापान पुगेकी २० वर्षीया रबिना बुढाथोकीले आत्महत्या गरेकी हुन् ।
उनले बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडिओ कल गरेर देखाउँदै लाइभमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

उनी जापानको फुकुओकामा बस्दै आएकी थिइन् । उनको आत्महत्याको कारण खुलेको छैन। तर पारिवारिक तनावका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस