शुल्क वृद्धिको विरोधमा इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी आन्दोलित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ८, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र ८, काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरू आन्दोलित भएका छन् ।
शुल्क वृद्धिको विरोधमा शुक्रबार बिहान विद्यार्थीहरूले मार्चपास निकालेका हुन् । विद्यार्थीहरुले इन्जिनियरिङ क्याम्पसदेखि माइतीघरसम्म मार्चपास गरेका हुन् ।

इन्जिनियरिङ बीई स्नातक तहको शुल्क वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै विद्यार्थीहरू आन्दोलनरत छन् ।
बीईको शुल्क ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस