भारतीले पुन: थालिन् अनशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १२, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक १२, काठमाडौँ । बाँकेको नेपालगञ्जकी भारती मानन्धरले काठमाडौंमा पुन अनशन थालेकी छिन् ।

उनले दसैँ सकिएलगत्तै पुन रिले अनशन सुरु गरेकी हुन् । श्रीमान चेतन मानन्धरको हत्या गर्ने गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि भारतीले अनशन थालेकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस