अब नागरिक एपबाटै सवारी चालक अनुमति पत्र देखाउन मिल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १३, सोमबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठमाडौँ । अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस