रिगलको आममाफीविरुद्धको रिट हेर्दाहेर्दैमा, भोलि पुन: सुनुवाइ हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १४, मंगलबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १४, काठमाडौँ । बाँकेको नेपालगञ्जका चेतन मानन्धरको हत्यारा गुण्डानाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेललको निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा रहेको छ ।

चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा दायर गरेको रिट आज हेर्दाहेर्दैमा रहेको हो । रिटको भोलि पुनस् सुनुवाई हुनेछ ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासमा मुद्वाको सुनुवाई भएको हो ।

भोलि पनि यही इजलासमा सुनुवाई जारी रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस