जाजरकोटमा चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्पन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाण्डौँ । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पपछि चार घण्टाको अवधिमा थप ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गइसकेका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अरु साना दर्जनौं परकम्पहरू गएका छन् ।

राति ११ बजेर ४७ मिनेटमा सबै भन्दा ठूलो मापन गरिएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प जमिनको सतहबाट करिब १२ किलोमिटर मुनि केन्द्र रहेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस