भूकम्प प्रभावितको उद्धारमा परिचालन जहाज र हेलिकप्टरलाई निगमको निःशुल्क इन्धन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौँ । नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस