जाजरकोट भुकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १५७ पुग्यो, घाइते १७० जना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १९, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाडौँ । भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।

शुक्रबार राति जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १५७ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १७० जना पुगेका छन् ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाइते भएका छन् । साथै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन भने ७८ जना घाइते भएका छन् । घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस