जहाज दुर्घटना

सौर्य जहाज दुर्घटना : १३ जनाको शव निकालियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ९, बुधबार (१० महिना अघि)
  • ७१ पटक पढिएको
सौर्य जहाज दुर्घटना : १३ जनाको शव निकालियो

साउन ९, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ ।

नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ ।

आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

#जहाज दुर्घटना

ताजा अपडेट

खोजी गर्नुहोस