त्रिभुवन विमानस्थल बन्द : भैरहवामा डाइभर्ट हुन थाले विमानहरू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ९, बुधबार (१० महिना अघि)
  • ४३ पटक पढिएको
त्रिभुवन विमानस्थल बन्द : भैरहवामा डाइभर्ट हुन थाले विमानहरू

साउन ९, काठमाण्डौँ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाले विमानस्थल बन्द भएपछि काठमाडौं अवतरण गर्न लागेका विमानहरूलाई भैरहवातर्फ डाइभर्ट गरिएको छ ।

विमानस्थल बन्द भएको कारण भैरहवादेखि काठमाडौं र धनगढीदेखि काठमाडौं आन्तिरक उडान भरेको श्री एयरलाइन्सको दुईवटा विमान भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस