तरकारीको मुल्य

कालीमाटी बजारमा आज : कुन तरकारीको मुल्य कति छ ? {सुचिसहित}

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन ६, आईतबार (७ महिना अघि)
  • ६८ पटक पढिएको
कालीमाटी बजारमा आज : कुन तरकारीको मुल्य कति छ ? {सुचिसहित}

असोज ६, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
आइतबार मुडेको रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ रहेको छ । प्याज सुकेको ११३ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२५ रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ । स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ र ठूलो गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

#तरकारीको मुल्य

ताजा अपडेट

खोजी गर्नुहोस