भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने २१ जना रिहा (सुचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १०, बुधबार (२ हप्ता अघि)
  • ८६ पटक पढिएको
भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने २१ जना रिहा (सुचीसहित)

गत चैत्र १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा ढुंगामुढा गर्ने र भाटभटेनीबाट स्याउ सुन्तला चोरी गर्नेमा संलग्न २१ जना रिहा भएका छन् ।

उनीहरूलाई बोलाएको बेलामा उपस्थित हुने गरी बयान लिएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।

छुट्नेहरुको सूची:

-चित्रमाया बसेल, सिन्धुली तिनपाटन गापा–७ (१५ वर्ष)
-सस्मिता बराल, सिन्धुली तिनपाटन (१७ वर्ष)
-देव बहादुर थापा मगर, स्याङ्वा वालिङ नगरपालिका–१० (५१ वर्ष)
-राज ठाकुर, रौतहट माधवनारायण नगरपालिका–३ (२४ वर्ष)
-प्रसिद्ध मल्ल, काठमाडौं (२५ वर्ष)
-नविन ढकाल, उदयपुर बेलका नगरपालिका–९ (३६ वर्ष)
-आलोक पराजुली, सप्तकोशी नगरपालिका–१ सप्तरी (३० वर्ष)
-बरुण यादव, बलानबिहुल गाउँपालिका–२ सप्तरी (१७ वर्ष)
-रञ्जित बस्नेत, बलेफी गाउँपालिका–६ सिन्धुपाल्चोक (१८ वर्ष)
-डा. धवल शमशेर जबरा, नेपालगञ्ज उपमहानगरपालिका–१० (६२ वर्ष)
-ईरफान खान, रौतहट औराया (१९ वर्ष)
-गणेश बहादुर गुरुङ, त्रिपुरा सुन्दरी गाउँपालिका–२ सिन्धुपाल्चोक (४९ वर्ष)
-विवेक खनाल, महाभारत गाउँपालिका–५ काभ्रे (२३ वर्ष)
-उपेन्द्र शाह, कोतवाल गाउँपालिका बारा (३० वर्ष)
-शरुन थापा, दोलखा भिमेश्वर नगरपालिका–३ (१९ वर्ष)
-गणेश प्याकुरेल, बर्दगोरिया गाउँपालिका–१ कैलाली (१९ वर्ष)
-स्टन लामा, दोरम्बा रामेछाप (२० वर्ष)
-एलिसा राई, धरान उपमहानगरपालिका–२ सर्लाही (४२ वर्ष)
-भबिन्द बिसी, सुर्खेत भेरिगंगा नगरपालिका–१३ (३२ वर्ष)
-आशिक कुमार महतो, धनुषा ढल्केबर नपा–६ (१९ वर्ष)
-गोविन्द राय, सर्लाही रामनगर गाउँपािलका (१८ वर्ष)

ताजा अपडेट

खोजी गर्नुहोस