एसियन कप फुटबल : पहिलो क्वार्टरफाइनलमा भियतनाम र जापान खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ १०, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ १०,काठमाडौँ । यूएईमा भैरहेको एसियन कप फुटबलमा बिहीबारदेखि क्वार्टरफाइनल खेल सुरु हुँदै छ । नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुने पहिलो क्वार्टरफाइनलमा भियतनाम र जापान खेल्दै छन् ।

प्रि क्वार्टरफाइनलमा जोर्डनमाथि पेनाल्टी सुट आउटबाट नतिजा निकाल्दिै भियतनामले अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो । यस्तै जापानले पनि प्रि क्वार्टरमा साउदी अरेबियामाथि जित निकालको थियो ।

बिहीबार राति पौने १० बजे चीन र इरान पनि दोस्रो क्वार्टरफाइनलमा भिड्ने छन् । बिहीबारका विजेता टिम अन्तिम चारमा पुग्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस