चैत्र ४, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाले चैत १२ गतेसम्मका लागि सम्पुर्ण फुटबल गतिविधी स्थगित भएको जनाएको छ ।
यसैगरि चैत १६ गतेलाई निर्धारित संघको वार्षिक साधारण सभा पनि अर्को सुचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि उक्त निर्णय लिएको संघले जनाएको छ।