नेपाल र इङ्ल्यान्डको मैत्रीपूर्ण खेल स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ चैत्र ५, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र ५, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली र इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोली ‘सी’ बीचको पहिलो मैत्रीपूर्ण खेल स्थागित भएको छ । आगामी जेठ १२ गते इङ्ल्यान्डमा खेलिले तय भएको मैत्रीपूर्ण खेल कोरोना भाइरसका कारण तत्कालका लागि स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फा ले जनाएको छ ।

एन्फाले बुधबार प्रेश विज्ञप्ति निकाल्दै अर्को सूचना नभएसम्म मैत्रीपूर्ण खेल स्थगित गरेको पनि उल्लेख गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस