प्रदेशस्तरीय खेलकुद प्रतियोगिता स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ चैत्र ६, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र ६, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सु्रक्षा अपनाउन सरकाले सबै खेल गतिविधि बन्द गर्न भनेसँगै चैत २१ गतेदेखि २८ गतेसम्म हुने भनिएको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता स्थगित गरिएको बागमती प्रदेशले जनाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले रंगशाला, खेलस्थल लगायत सार्वजनिक स्थानहरुमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने निर्णय गरेसँगै प्रदेशस्तरीय खेलकुद स्थगित गरिएको बागमती प्रदेशले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस