प्रिमियर लिगको उपाधि लिभरपुललाई प्रदान गर्दा हुन्छः म्यानचेस्टर सिटी मिडफिल्डर

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ चैत्र १७, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कोरोना भाइरसको महामारीका कारण रोकिएको फुटबल लिग चाँडै सुचारु हुन नसकी जारी प्रिमियर लिग त्यसै अन्त्य हुने भए उपाधि लिभरपुललाई प्रदान गर्नु उपयुक्त हुने म्यानचेस्टर सिटीका मिडफिल्डर इल्काइ गुण्डोगानले बताएका छन् ।

साबिक विजेता म्यानचेस्टर सिटीका मिडफिल्डर गुण्डोगानले लिभरपुल उपाधिका लागि यो सिजन सबै हिसाबले तयार रहेको बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस