टोकियो ओलम्पिक गेम्सको नयाँ मिति तोकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ चैत्र १८, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र १८, काठमाण्डौ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यो वर्ष जापानको टोकियोमा हुने ओलम्पिक गेम्स अर्को वर्षका लागि सारियो । ओलम्पिक कमिटिले आउँदो वर्षका लागि ओलम्पिकको मिति तोकेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइसोसीको सोमबार बसेको कार्यकारी बोर्डको बेठकले सन् २०२१ को जुलाई २३ देखि ओलम्पिक गेम्स सुरु हुने निर्णय गरेको हो । ओलम्पिक २०२१ को अगस्ट ८ सम्म जारी रहने छ । एक वर्षपछि हुने भए पनि त्यसलाई टोकियो ओलम्पिक २०२० नै भनिने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस