पोखरा रंगशाला निर्माणलाई लकडाउनले छेकेन, वैकल्पिक मैदानमा दुबो रोप्ने काम जारी !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ बैशाख २७, शनिबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

वैशाख २७, काठमाण्डौ । निर्माणाधीन पोखरा रंगशालाको काम लकडाउनका बेला पनि निरन्तर भइरहेको छ । रंगशाला निर्माणमा अहिले पनि दैनिक झण्डै ८० जना मजदूरले काम गरिरहेका छन् । रंगशालाको फुटबल मैदान निर्माण अन्तिम चरणमा पुगेको छ भने वैकल्पिक फुटबल मैदान सम्याएर अहिले दुबो रोप्न काम भइरहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर रंगशालाको कामलाई निरन्तरता दिएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस