त्रिकोणात्मक टी-२० : नेदरल्याण्ड्ससंग नेपाल ३ विकेटले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख ७, मंगलबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

बैशाख ७,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससंग ३ विकेटले पराजित त्रिकोणात्मक टी-२०  भएको छ ।

कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनि सन्दीप लामिछानेको ४ विकेटका बाबजुद पनि नेपालले २०६ रनको स्कोर जोगाउन सकेन । २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

यो जितपछि नेदरल्याण्डसले गत शनिबार नेपालसँग व्यहोरेको हारको बदला लिएको छ । सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्डसलाई पराजित गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस