नेपाल र नेदरल्याण्ड्सको उपाधि भिडन्त सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख ११, शनिबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

बैशाख ११, काठमाण्डौ । राजधानीमा जारी त्रिदेशीय टी—२० श्रींखलाको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिडिरहेका छन् । टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । खेल सवा १ बजेदेखि सुरु हुनेछ ।

जारी खेलमा नेपाल र नेदरल्यण्ड्स यसअघि एक—एकको बराबारीमा रहेका छन् । नेपालले सुशन भारीको स्थानमा अविनाश बोहरालाई प्लेइङ ११ मा राखेको छ । यो संगै नेपाली टोलीमा ४ तीब्र गतिका बलर हुनेछन् । स्पिनरका रुपमा सन्दीप लामिछाने मात्र टोलीमा रहेका छन् । नेदरल्यान्ड्समाथी विजय हात पारेमा नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पार्नेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस