इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकातालाई हराउँदै राजस्थान ६ विकेटले विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख १२, आईतबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

बैशाख १२, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ । कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै राजस्थान रोयल्स विजयी भएको थियो ।

कोलकाताले पूरै ओभरको खेलमा ९ विकेट बनाएर १३३ रन बनाएपछि राजस्थानले १३४ रनको लक्ष्य पाएको थियो । जवाफमा राजस्थानले ४ विकेटको खेला सकिँदा नै १३४ रन बनाएको हो । राजस्थानको यो दोस्रो जित हो । कोलकातासँगको खेलमा विजयी भएसँगै राजस्थान ५ खेलमा ३ खेलमा हार र २ खेलमा विजयी भएको छ ।

फोटो फाईल

ताजा अपडेट

खोजी गर्नुहोस